HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कतारको गर्मीमा काम गर्दा 'मेरो श्रीमान्‌को नाकबाट रगत बग्थ्यो' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

खाडी राष्ट्रहरूमा तापक्रम नियमित रूपमा ५० डिग्री सेल्सिअस पुग्छ। त्यसको सबैभन्दा खराब असर भनेको त्यहाँ काम गर्ने एक करोड ४० लाख वैदेशिक रोजगारमा गएका कामदार हुन्। विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारहरू मृत्यु भएको तथ्याङ्क छ। भर्खरै गरिएको एक अध्ययनले सन् २००९ देखि सन् २०१७ सम्म ५७१ मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको र तीमध्ये करिब २०० रोक्न सकिने खालको हिट स्ट्रोकबाट भएको देखाएको छ। #LabourMigration #MigrantWorker #Qatar