HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kashmir attack: कश्मीर हमलामा घाइते भएकाहरू के भन्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्। घटनाका केही घाइतेहरूसँग बीबीसीले कुराकानी गरेको छ। #BBCNepali #BBCNepaliSewa #Kashmir #KashmirAttack