HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कस्तो बन्यो महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाएर देवकोटाको स्मृति दिवसको सेरोफेरोमा उद्घाटन गर्ने बताएको छ। विसं २००४ सालमा निर्माण गरिएको भनिएको उक्त घरमा महाकवि देवकोटाले लामो समय बिताएका थिए। झन्डै सात करोड लगानीमा निर्माण सम्झौता भएको उक्त तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिने छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #LaxmiPrasadDevkota #Museum