Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कसरी प्रयोग गरिन्छ प्यालेट बक्सको खेर जाने काठ
BBC News Nepali · 7 years ago
कुनै समय त्यत्तिकै खेर जाने 'प्यालेट बक्स' बनाउन प्रयोग भएको काठबाट हिजोआज विभिन्न उपयोगी सामग्री बनाउन थालिएको छ। भिडिओ: सृजना श्रेष्ठ