HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कसरी चिन्ने नक्कली नोट?

BBC News Nepali · 6 years ago

जाली नोट चिन्ने उपाय यस्ता छन्: जाली नोट उत्पादन तथा कारोबारमा दोषी ठहरिए १० वर्षसम्म जेल हुन्छ। तर बजारमा बेलाबेलामा जाली नोट भेटिने गरेको छ। कसरी चिन्ने त जाली नोट?