Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कसैलाई गृह जिल्ला जान सकस त कसैलाई कोही पनि उम्मेद्वार नै मन परेन! - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
हालै सम्पन्न भएको सङ्घ र प्रदेशको चुनावको मतगणना भइरहेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएको छ। विगतमा भन्दा यसपालि मतदान कम भएको चिन्ता व्यक्त गरिएको छ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #NepalElection #Vote