Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कीर्तिमानी राष्ट्रिय खेलाडीलाई जातीय विभेद?
BBC News Nepali · 5 years ago
जातीय विभेदका कारण आक्रमण भएको कीर्तिमानधारी खेलाडीको आरोप: राष्ट्रिय कीर्तिमानधारी खेलाडी चन्द्रकला लाम्गादेले जातीय विभेदका कारण आफूमाथि आक्रमण भएको दाबी गरेकी छन्। अहिले उनको उपचार भइरहेको छ।