HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

क्रिप्टोकरेन्सीः न सिक्का न नोट हुने Bitcoin के हो?

BBC News Nepali · 4 years ago

केही मानिसहरू क्रिप्टोकरेन्सी भविष्यको मुद्रा हुने तथा सर्वसाधारणले ब्याङ्कमा भर पर्नु नपर्ने अवस्था आउने दाबी गर्छन्। तर बिटकोइनजस्ता डिजिटल र भर्चूअल मुद्राको विश्वसनीयता र तिनले पार्ने पर्यावरणीय प्रभावबारे केही प्रश्नहरू कायमै छन्। #Cryptocurrency #Bitcoin #Technology