Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कर्णालीमा कोभिड परीक्षण गर्न दुई दिनको यात्रा गर्ने स्वास्थ्यकर्मी
BBC News Nepali · 5 years ago
कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका हुम्लामा स्वास्थ्य प्रमुखका रूपमा कार्यरत सन्तोष धामीले झन्डै दुई दिन हिँडेर कोरोनाभाइरस परीक्षण गराए। विकट जिल्लाहरूमा कार्यरत एक स्वास्थ्यकर्मीको कोभिड परीक्षण र उपचारको अवस्थाबारे के भन्छन् त सङ्क्रमित धामी?