HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरसका कारण इन्टरनेटबाटै सोह्रश्राद्ध

BBC News Nepali · 5 years ago

स्थानीय प्रशासनको आग्रह र स्वास्थ्यको सुरक्षाका लागि मोबाइल र इन्टरनेटको उपयोगबाट घरमै बसेर पितृकार्य अर्थात श्राद्ध हुन थालेका छन्।