HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: विश्वव्यापी महामारी के हो? Coronavirus: What is a pandemic?

BBC News Nepali · 6 years ago

के कोरोनाभाइरस प्रकोपअघि पनि विश्वव्यापी महामारी फैलिएको थियो वास्तवमा 'विश्वव्यापी महामारी' भनेको के हो? कोरोनाभाइरस सङ्क्रमण संसारभरि फैलिनुअघि के अरू रोग पनि त्यो रूपमा फैलिएका थिए?