Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस: वुहानबाट उद्धार गर्न आग्रह
BBC News Nepali · 6 years ago
वुहानबाट उद्धार गर्न नेपाल सरकारसँग आग्रह: वुहानमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरेर स्वदेश फिर्ता लान आग्रह गरेका छन्। आफ्नो अवस्थाबारे चीनमा रहेका नेपाली यसो भन्छन्।