Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस सङ्क्रमितलाई उपचार गराउँदाको दु:ख
BBC News Nepali · 5 years ago
सीता ठकुरी कोरानाभाइरस सङ्क्रमित श्रीमान्को उपचार गराउँदै टेकु अस्पतालमा दिन काटिरहेकी छन्। कमजोर आर्थिक स्थितिका कारण उनले श्रीमान्लाई सुरुमा लगेको निजी अस्पतालमा खर्च थेग्नै नसक्ने भएपछि टेकु अस्पताल सारेकी छन्। श्रीमान्को रेखदेख गर्दा आफूलाई कोरोना सर्ने डर भए पनि तरकारी पसल गरेर जीविका चलाइहरेकी उनी श्रीमान्को जीवन बचाउन चाहन्छिन्।