Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस सङ्क्रमितको उपचारमा संलग्न नर्सका दु:ख
BBC News Nepali · 5 years ago
नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गर्दा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्यकर्मीको अवस्थाबारे चिन्ता व्यक्त भएको छ। के छ त अस्पतालका स्वास्थ्यकर्मीको अवस्था?