HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस सङ्क्रमित नर्स भन्छिन्: 'स्वास्थ्यकर्मीलाई तिरस्कार नगर्नुहोस्'

BBC News Nepali · 5 years ago

भरतपुर केन्द्रीय अस्पतालमा कोरोनाभाइरससँग लडिरहेकी नर्स रन्जिता थापा भन्छिन्, 'बिरामीलाई नि:स्वार्थ भावले उपचार गर्ने क्रममा कोरोना भाइरसको सङ्क्रमण भयो, अहिले किन [स्वास्थ्यकर्मीलाई] तिरस्कार गर्नुहुन्छ?'