Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस सङ्क्रमणबाट बच्ने गृहिणीका उपाय
BBC News Nepali · 5 years ago
कोभिड-१९ बाट जोगिन अनेक उपाय अपनाए पनि आफ्नो चिन्ता नघटेको गृहिणीहरूले बताएका छन्। हेर्नुहोस्, गृहिणी महिलाहरू के भन्छन्?