HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस सङ्क्रमण फर्केर आउँछ?

BBC News Nepali · 6 years ago

के कोरोनाभाइरसको दोस्रो लहर आउँछ? कोरोनाभाइरस महामारीले विश्वभरि सङ्कट ल्याएको छ। तर धेरैका लागि डर बनेको यसको दोस्रो लहर हो।