HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: नेपालसामु ७ चुनौती

BBC News Nepali · 6 years ago

कोरोनाभाइरस: पूर्वतयारीमा सरकारसामु सात चुनौती - कोरोनाभाइरसको सङ्क्रमणको सम्भावित स्वरूप, सर्ने गति लगायतका विविध पक्षबारेमा अध्ययनपछि मात्र पूर्वतयारीका आधार तय हुने स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रले बताएको छ।