HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: नेपालमा पर्यटक घटे

BBC News Nepali · 6 years ago

कोरोनाभाइरसको त्रासले नेपाल आउने पर्यटक घटे: नेपाल आउने योजना बनाएका विदेशीहरूले बुकिङ रद्द गरेपछि पर्यटन व्यवसायमा प्रत्यक्ष र परोक्ष रूपमा आश्रित हजारौँ मानिसहरू प्रभावित हुने व्यवसायीहरू बताउँछन्।