HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस महामारीमा माया: लकडाउनले सम्बन्धविच्छेद

BBC News Nepali · 5 years ago

ब्रजिलमा कोरोनाभाइरस महामारी बनेर फैलिनुअघि रिचर्ड र राफेलाको वैवाहिक जीवन सामान्य थियो। दुई सन्तानसहित उनीहरू आनन्दपूर्वक जीवनयापन गरिरहेका थिए। तर लकडाउन सुरु भएपछि उनीहरूको सम्बन्धमा तिक्तता देखिन थाल्यो। अन्ततः उनीहरू छुट्टिएर बस्न थाले र सम्बन्धविच्छेद पनि भयो।