Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस महामारीमा एक नर्सको दिनचर्या
BBC News Nepali · 5 years ago
एक नर्सले बताइन् महामारीको समयमा स्वास्थ्यकर्मीको त्यागको कथा: नर्स राधा अर्याल भन्छिन्, "म नर्सिङ् पेसामा आबद्ध भएपछि मेरो लागि परिवारभन्दा ठूलो बिरामीको सेवा गर्नु हो।"