HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: लकडाउनको निगरानी ड्रोनबाट

BBC News Nepali · 6 years ago

नेपाल प्रहरीले काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण कम गर्न गरिएको लकडाउनको निगरानी ड्रोनबाट समेत गरिरहेको छ। कस्तो देखिन्छ लकडाउनको काठमाण्डू ड्रोनबाट खिचिएको भिडिओमा?