HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: किन कोभिड-१९ खोप सबै देशले पाउने अवस्था छैन?

BBC News Nepali · 5 years ago

विश्वभरि कोभिड-१९ खोप कसरी वितरण भइरहेछ? कतिपय देशले आफ्ना नागरिकहरूलाई ठूलो सङ्ख्यामा खोप लगाउन सुरु गर्दा पनि धेरै पछाडि परेका छन्। दशौँ लाख मानिसहरूले सन् २०२२ नभई खोप पाउन सक्ने अवस्था छैन। विश्व स्वास्थ्य सङ्गठनले खोपको असमान वितरणका कारण विश्व विनाशकारी नैतिक असफलताको मोडमा उभिएको बताएको छ।