Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस: 'कालको मुखबाट बाहिर आए जस्तो भयो'
BBC News Nepali · 6 years ago
कोरोनाभाइस सङ्क्रमण भएका २१ वर्षीय राजु विकले 'निको भएर' घर फर्कन पाउँदा कालको मुखबाट फर्केर आएको अनुभव भएको बताएका छन्। कस्तो छ उनको अनुभव?