Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोनाभाइरस: कोभिड खोप लगाउने पहिलो नेपाली चिकित्सक
BBC News Nepali · 5 years ago
नेपालमा सुरु भएको कोभिड खोप अभियान अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रणका अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाए।