HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: के नेपालमा जोखिम छ?

BBC News Nepali · 6 years ago

कोरोनाभाइरस: के नेपाल जोखिममा छ? चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा पनि यसलाई लिएर धेरै चिन्ता र चासो व्यक्त भइरहेको छ। नेपालमा यो भाइरस संक्रमणको जोखिम कत्तिको छ र यसबाट बच्न के गर्ने, एक भिडिओ।