HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोनाभाइरस: डर त लाग्छ नी!

BBC News Nepali · 6 years ago

खरिपाटीका बासिन्दाको प्रश्न, 'हावाले कोरोनाभाइरस ल्यायो भने के गर्ने?': भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा चीनबाट ल्याइने मानिसहरूलाई राख्ने सरकारको योजना छ, तर स्थानीय स्तरमा त्यसको विरोध हुने गरेको छ।