HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोना भाइरस: तेक्वान्दो इन लकडाउन

BBC News Nepali · 6 years ago

स्वर्ण विजेता आमा आयशा शाक्यको छोरालाई प्रशिक्षण: लकडाउनले दिएको आत्मीयता: सधैजसो प्रशिक्षणमा व्यस्त रहने प्रसिद्ध तेक्वान्दो खेलाडी आयशा शाक्यले अहिले छोराहरूलाई तेक्वान्दो सिकाइरहेकी छिन्। उनी भन्छिन्, 'लकडाउनले गर्दा छोराहरूसँग आत्मीयता बढाउने मौका मिल्यो।'