HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोना भाइरस: RDT र PCR परीक्षणको फरक के हो?

BBC News Nepali · 6 years ago

र्‍यापिड टेस्टमा पोजिटिभ र पीसीआरमा नेगेटिभ देखिनुको अर्थ: धेरै मानिसहरू आरडीटी र पीसीआर परीक्षणको परिणाम देखेर अलमलिने गरेका छन्। आरडीटीमा पोजिटिभ र पीसीआरमा नेगेटिभ देखिनुको अर्थ के हो?