HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोना भाइरस: महँगो फूल बाख्रालाई

BBC News Nepali · 6 years ago

लाखौँका फूल गाईवस्तुलाई: लकडाउनका कारण फूल व्यवसाय ठप्प भएको र किसानले दैनिकजसो लाखौँ रुपैयाँको फूल नष्ट गरिरहेको फ्लोरिकल्चर एसोसिएशन नेपालको दाबी छ।