Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोना भाइरस: लकडाउनपछि सबैभन्दा पहिले के गर्नुहुन्छ?
BBC News Nepali · 6 years ago
लकडाउनका कारण अहिले धेरै मानिसको दैनन्दिनी फेरिएको छ, मानिसहरू पूर्ववत् गतिविधि गर्न नपाएर छट्पटिएका पनि छन्। लडकडाउन खुलेपछि उनीहरू के गर्न चाहन्छन्?