HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोरोना भाइरस: लकडाउनमा बाँदरलाई माया

BBC News Nepali · 6 years ago

पशुपति र स्वयम्भू क्षेत्रका बाँदरहरू लकडाउनका कारण भोकै परेको ठानेर केही युवाहरूले दैनिक सयौँ जनावरलाई खानेकुरा दिइरहेका छन्।