Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोरोना भाइरस, कला र तेस्रो नेत्र
BBC News Nepali · 6 years ago
कोरोनाभाइरस महामारीमा कला: तेस्रो नेत्र र मास्क कोरोनाभाइरसको महामारीले हाम्रो जनजीवनमा मात्रै होइन, कलामा पनि परिवर्तन ल्याएको छ। एउटा उदाहरण चित्रकार एरिना ताम्राकारका चित्रहरू हुन् जसमा तेस्रो आँखा र मास्क थपिएका छन्। किन?