Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कुपन्डोलको गुरुद्वारामा नेपाली मूलका पुजारी
BBC News Nepali · 7 years ago
काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा सिखहरूका केही मठ र गुरुद्वाराहरू छन्। कुपन्डोलस्थित गुरुद्वारामा भएका छ ज्ञानी अर्थात् पुजारीमध्ये पाँच जना धर्मपरिवर्तन गरेर सिख बनेका नेपाली मूलका व्यक्तिहरू हुन्।