Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
केपी ओलीले किन संसद्को प्रतिनिधिसभा विघटन गरे?
BBC News Nepali · 5 years ago
प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्थाबारे प्रम ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई के भन्छन्? बीबीसी न्यूज नेपालीका लागि सृजना श्रेष्ठले गरेको कुराकानी।