HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन थुप्रियो काठमाण्डूमा फोहर?

BBC News Nepali · 7 years ago

तीन हप्तादेखि काठमाण्डू महानगरपालिकामा विभिन्न स्थानमा फोहोर थुप्रिएको छ। फोहोरका कारण दुर्गन्ध र रोग फैलिने त्रासले सर्वसाधारण चिन्तित भएका छन्। उपत्यकाको फोहोर व्यवस्थापन गरिने नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा वर्षाका कारण बाटो बिग्रिएपछि फोहोर सङ्कलन नगरिएको महानगरपालिकाले जनाएको छ। भिडिओ- सृजना श्रेष्ठ