Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
किन सन्तुष्ट छैनन् २०६२/०६३ सालको आन्दोलनका चर्चित दुई अनुहार- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
२०६२/०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा वैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाउन लागिएको हो। तर उक्त आन्दोलनमा बाल गायकका रूपमा उदाएका रूबिन गन्धर्व र विद्यार्थी नेताको रूपमा अग्र मोर्चामा उभिएकी रामकुमारी झाँक्री आन्दोलनका क्रममा गरिएका वाचा कार्यान्वयनप्रति उत्साहित देखिँदैनन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #PeopleMovement #Politics