HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन पलायन हुँदैछन् सिखहरू नेपालबाट

BBC News Nepali · 7 years ago

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा सिखहरूको जनसङ्ख्या ६०९ थियो। केही वर्षअघिसम्म भारतबाट आएर विभिन्न काम गर्ने र बसोबास गर्ने सिखहरूको सङ्ख्या विभिन्न कारणले घट्न थालेको छ। के हुन् त ती कारणहरू?