HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन नेपालमा पेट्रोलिअम पदार्थको मूल्य बढेको बढ्यै छ?

BBC News Nepali · 4 years ago

नेपालमा पछिल्लो १२ महिनामा पेट्रोलिअम पदार्थमा १८ पटक मूल्य समायोजन भएको छ। विसं २०७७ चैत २२ गते १२० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य एक वर्षपछि विसं २०७८ चैत २२ गते १६० रुपैयाँ पुगेको छ। किन यति धेरै पटक मूल्य बढ्यो? कसरी कम हुन सक्छ? वैकल्पिक उपाय के? भिडिओ एक्सप्लेनर: विजय गजमेर #OilPrice #NepalOilCorporation #NepalOil