HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन झर्छ कपाल?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

महिला र पुरूष दुवैमा कपाल झर्ने समस्या साझा भए पनि तिनका कारण र प्रवृत्ति फरक हुन्छन्। पुरुषमा तालुपना हुनु साझा समस्या हो भने महिलामा कपाल झर्ने र टुक्रिने जस्ता समस्या धेरै हुन्छन्। यसका लागि कपाल प्रत्यारोपण गर्ने चलन पनि निकै बढेको छ। तर कपाल प्रत्यारोपण यस्ता समस्याको समाधान हो त? के सबै उमेर वा समस्या भएकाले प्रत्यारोपण गर्न मिल्छ? भिडिओ: विजय गजमेर #BBCNepali #HairLoss #Health