HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन चिडियाखानाका बाघ शनिवार उपवास बस्छन्?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएका छ वटा बाघहरूलाई प्रत्येक शनिवार ‘फास्टिङ्ग’ अर्थात् उपवासमा राख्ने गरिएको छ। शनिवारबाहेक अन्य दिन भाले बाघलाई छ देखि सात केजीका दरले राँगाको मासु खुवाउने गरिएकोमा हाल पाँच केजीका दरले खुवाउने गरिएको छ। किन? भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Tigers #Animals