HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kami Rita Sherpa: ३१ चोटि सगरमाथा चढेका आरोही भन्छन्, 'कीर्तिमानको होडमा छैन' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक खेप चढेको आफ्नै कीर्तिमान भङ्ग गरेका छन्। सगरमाथा क्षेत्रबाट काठमाण्डू फर्किएलगत्तै ५५ वर्षीय यी आरोहीले आफ्नो कीर्तिमान र आगामी योजनाबारे बीबीसी न्यूज नेपालीका कमल परियारसँग कुराकानी गरेका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #KamiRitaSherpa #Everest