HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कामकाजी महिला- कामलाई कसरी हेर्छन्?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

महिलाले घरको मात्र काम गर्ने भन्ने सोच अहिलेको समाजमा पुरानो सोच भनिन्छ। महिलाहरू पनि हरेक कामका लागी सक्षम छन्। तर पनि महिलाहरू पुरुष सरह काम गरे पनि घरको काम र परिवारको जिम्मेवारी पुरुषभन्दा बढी नै हेर्नु पर्ने बताउँछन्। के काम गर्ने महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ त? भिडिओ: विजय गजमेर #BBCNepali #Women #Employment