Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोलोराडो नदीमा १३ वर्षअघि खसेको यो क्यामराका सबै तस्बिर सकुशल- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
संयुक्त राज्य अमेरिकाको कोलोराडो नदीमा र्याफ्टिङ गर्दा कोरल अमायीको डिजिटल क्यामरा हरायो। झन्डै १३ वर्षपछि स्पेन्सर ग्राइनरले नदीको किनारमा थुप्रिएको माटोमा फोहोरसँगै त्यो क्यामरा फेला पारे। आश्चर्यजनक रूपमा उक्त क्यामरामा सबै तस्बिर र भिडिओहरू बिग्रिएका थिएनन्। त्यसपछि उनले त्यो क्यामरा कसको हो त्यो पत्ता लगाउने प्रयास गरे। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Photogaph #Camera