Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कलाकार मनोज गजुरेल किन बने डा. टेड्रोस र ट्रम्प
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस महामारीका कारण यो वर्ष गाईजात्रामा हास्य कलाकारहरूले प्रदर्शन गर्न पाएनन्। तर कलाकार मनोज गजुरेलले अनलाइन गाईजात्रा महोत्सव गर्दै डा. टेड्रोस र डोनल्ड ट्रम्पको नक्कल गरेर प्रशंसा पाएका छन्।