HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कुखुराको सुलीबाट यसरी निकाल्न सकिन्छ बिजुली- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

केन्याका एन्टोनी मुइगाई पाँच वर्षदेखि कृषिकर्म गरिरहेका छन्। वायोग्यासको प्रयोग गरेर उनले आफ्नो घरमा प्रयोग गर्न, कार सफा गर्न र माछापोखरीमा पानी भर्ने उपकरणलाई ऊर्जा आपूर्ति गर्ने व्यवस्था मिलाएका छन्। यहाँ उनले कुखुरालाई अण्डा पार्न मात्र नभएर कसरी अरू उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Chicken #Electricity