Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कक्षा १२ परीक्षा नहुँदा विद्यार्थीलाई तनाव
BBC News Nepali · 5 years ago
सरकारले कोभिड महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित गरेपपछि विद्यार्थीहरूमा अन्योल थपिएको छ। परीक्षाको तरिका र नयाँ मिति निश्चित नहुँदा र भ्रमित कुराहरू सुन्दा तनाव भएको बताउँछन्। के भन्छन् कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू के भन्छन्?