Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कुहिने र नकुहिने फोहर किन छुट्टाउनु पर्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
काठमाण्डूमा हरेक दिन ६०० टन फोहर निस्कन्छ। कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा त्यो फोहर व्यवस्थापन गर्न सम्भव नहुने महानगरपालिकाको भनाइ छ। कुहिने र नकुहिने फोहरलाई घरमा नै कसरी व्यवस्थापन गर्न सकिन्छ? कुहिने र नकुहिने फोहर किन छुट्टाउनु पर्छ? एक्स्प्लेनर भिडिओ: विजय गजमेर #BBCNepali #GarbageManagement #Kathmandu