HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कहिले सुरु होला फुटसल र जिम?

BBC News Nepali · 5 years ago

फुटसल र व्यायामशाला बन्द हुँदा कसैलाई स्वास्थ्यको पीर, कसैलाई लगानीको: नेपालमा झन्डै १५० वटा फुटसल कोर्ट र ४५० वटा जति व्यायामशाला बन्द रहँदा तिनमा आश्रित हजारौँ मानिसको जीविकोपार्जन प्रभावित भएको छ