Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कहाँबाट आउँछ तिहारको भाइ मसलाका सामग्री?
BBC News Nepali · 4 years ago
तिहारमा भाइटिका लगाएर दाजुभाइलाई मसला दिने चलन छ। मसलामा हुने ड्राई फ्रुट्स नेपालमा उत्पादन हुँदैन। कहाँबाट आउँछन् त ती? भिडिओ स्टोरी: सृजना श्रेष्ठ